तपाईको मुख गन्हाउछ ? खानुस् यी चिज — OSNepal

तपाईको मुख गन्हाउछ ? खानुस् यी चिज

LC (KTM) May 25, 2022 0

काठमाडौं । तपाईको मुख गन्हाउछ ? अधिकाशं मानिसको समस्या भनेको मुख गन्हाउनु हो । जति औषधी उपचार गर्दा पनि मुख गन्हाउने समस्याबाट मानिर सधै पीडित नै रहने गर्दछ । मुख गन्हाउने समस्याबाट कसरी मुक्त पाउन सकिन्छ भन्ने कुरा आज बताउन गईरहेका छौ ।

खाना खाईसकेपछि सुकमेलको प्रयोग गरेको खण्डमा मुख गन्हाउने समस्याबाट छुटकारा पाउन सकिन्छ । दिनको एउटाको दरले सुकमेल सेवन गरेको खण्डमा मुख गन्हाउन छोड्छ ।

त्यस्तै,धँनियाको पात,ल्वाङ तथा पुदिनाको सेवन गरेमा पनि मुख गन्हाउने समस्यावाट छुट्कारा पाउन सकिन्छ । जुन नियमित प्रयोग गर्नु पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर