बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न भन्दै सर्वोच्च अदालतले दियो आदेश — OSNepal

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न भन्दै सर्वोच्च अदालतले दियो आदेश

LC (KTM) May 26, 2022 0

काठमाडौ १२ जेठ । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न भन्दै सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको इजलासले यस्तो आदेश दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर