निर्वाचित घोषणा भएकै दिन मेयर शाहले गरे नुवाकोटको डम्पिङ साइटको अनुगमन,पाए वाही वाही — OSNepal

निर्वाचित घोषणा भएकै दिन मेयर शाहले गरे नुवाकोटको डम्पिङ साइटको अनुगमन,पाए वाही वाही

LC (KTM) May 27, 2022 0

काठमाडौँ:

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह(बालेन)ले नुवाकोटको डम्पिङ साइटको अनुगमन गरेका छन् । उपत्यकाको फोहर व्यवस्थापन सम्बन्धि जानकारी लिन शाहले नुवाकोट स्थित ओखरपौवाको डम्पिङ क्षेत्र पुगेका हुन् ।

निर्वाचित घोषणा भएकै दिन मेयर शाहले शुक्रबार ओखरपौवाको डम्पिङ क्षेत्रको अनुगमन गरेका उनको वाही वाही पाएका हुन् ।स्थानीयको माग सम्बोधन गरेर जाने योजना बनाएका उनले सबैको साथ र सहयोग ले काम गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर