मोटरसाइकल चालकले कुल्चेपछि घाईते भएको सर्पलाई सर्पले नै गर्यो उद्धार, भिडियो भयो भाइरल — OSNepal

मोटरसाइकल चालकले कुल्चेपछि घाईते भएको सर्पलाई सर्पले नै गर्यो उद्धार, भिडियो भयो भाइरल

LC (KTM) May 29, 2022 0

बिहारको समस्तीपुरबाट एउटा असाध्यै डरलाग्दो भिडियो सार्वजनिक भएको छ । जसमा सडक दुर्घटनामा घाइते भएको एउटा सर्पलाई अरु सर्पले उद्धार गर्न आएका छन् । यो घटना जुट मिल रोड मुसेपुरको हो । सडकबाट हिडिरहेको अवस्थामा अगाडीबाट आएको मोटरसाइकलले सर्पलाई कुल्चन्छ ।

लामो समयसम्म सर्प बेहोस भएर बीचको बाटोमा पल्टिएको हुन्छ । त्यसपछि एक्कासि त्यही प्रजातिका अन्य सर्पहरू त्यहाँ आउँछन् र निकै मुस्किलले बाटोको बीचबाट छेउमा ल्याउँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर