हेर्नुहोस बुधबारका लागी यस्तो छ विदेशी मुद्राको विनिमय दर — OSNepal

हेर्नुहोस बुधबारका लागी यस्तो छ विदेशी मुद्राको विनिमय दर

LC (KTM) June 01, 2022 0

काठमाडौं:

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ९३ पैसा र बिक्री दर १२४ रुपैयाँ ५३ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ०४ पैसा र बिक्री दर ८९ रुपैयाँ ४७ पैसा छ।

यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५६ रुपैयाँ १६ पैसा र बिक्री दर १५६ पैयाँ ९२ पैसा छ । युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५८ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ २३ पैसा छ।

क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ २३ पैसा छ।जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ६९ पैसा र बिक्री दर ९ रुपैयाँ ७३ पैसा रहेको छ । साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ०४ र बिक्री दर ३३ रुपैयाँ २० पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ९१ पैसा र बिक्री दर ३४ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर