शिशिर भण्डारी पहिलो पटक श्रीमती र २ छोरासहित मिडियामा, छोराहरुले अन्तर्वातामै यसरी हसाए (भिडियो हेर्नुस) — OSNepal

शिशिर भण्डारी पहिलो पटक श्रीमती र २ छोरासहित मिडियामा, छोराहरुले अन्तर्वातामै यसरी हसाए (भिडियो हेर्नुस)

LC (KTM) June 15, 2021 0

शिशिर भण्डाी इन्टरटेनमेन्टको नयाँ भिडियोमा शिशिर भण्डारी आफ्नो दुई छोरा र श्रीमतीको साथमा मिडियामा आएका छन् । शिशिरको उक्त रमाईलो भिडियोमा मिठो पारिवारिक गफ भएको छ । दर्शकहरुबाट निकै रुचाईएको उक्त भिडियोमा शिशिरका दुई छोराहरु अस्मि र अनुरोधले बिभिन्न प्रसँगहरुमा कुरा गर्दै सबैलाई हसाए । शिशिरका दुई छोराहरु १० बर्षको र ५ बर्षको छन् । उनीहरुको नाम राख्दाको किस्सादेखि अन्य बिभिन्न रमाईला किस्साहरु शिशिरले खोले । साथै कान्छो छोरा अनुरोधले आफुलाई मन पर्ने गीत फोटो फिरिममा पनि सुनाए ।

सबैले शिशिरका छोराहरु कति राम्रा भन्ने प्रतिक्रिया दिदै भ्लगलाई इन्जोय गरेका छन् । यस च्यानलमा शिशिरले आफ्नो पारिवारिक भ्लगहरु हाल्दै आएका छन् । लकडाउनको समयमा घरमै सबेर दर्शकहरुलाई मनोरन्जन दिनका लागि शिशिरले यस च्यानलको सुरुवात गरेका हुन् । केहि साताअघि सन्चालनमा आएको यस च्यानललाई धेरैले माया दिएका छन् । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर