चर्चित र्‍याप गायक जी-बब र बुवाआमाबीच बढेको तनाबले लियो उग्ररुप, दुवैले दिए एकअर्काविरुद्ध उजुरी — OSNepal

चर्चित र्‍याप गायक जी-बब र बुवाआमाबीच बढेको तनाबले लियो उग्ररुप, दुवैले दिए एकअर्काविरुद्ध उजुरी

LC (KTM) June 10, 2022 0

काठमाडौं :
पछिल्लो समय चर्चामा आएका र्‍याप गायक हुन जी-बब (सुदीप भण्डारी )। उनका बारेमा बेला बेला विभिन्न समाचारहरु बाहिर आएका थिए ।

यसैबिच जी-बब र उनका बुवाआमाबीच तनाव बढेको खबर बाहिर आएको छ ।

जी-बब र र उनका आमाबुवाबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।

आमाबुवाले आफूलाई रिह्याब सेन्टरमा राखेर बन्धक बनाएको बबले उजुरी दिएपछि उनका आमाबुवाले पनि त्यसविरुद्ध प्रशासनमा जाहेरी दिएको बताइएको छ ।

नी पछिल्लो समय मिलेन  लेबल तेरो बाउ बोला ए बोलको र्याप गीत गाएपछि थप चर्चामा आएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर