सरकारमा गएपनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा छोडेको छैन : कमल थापा — OSNepal

सरकारमा गएपनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा छोडेको छैन : कमल थापा

LC (KTM) June 16, 2021 0

काठमाडौं २ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले सरकारमा गएपनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा छोडेको छैन,छोडने छैन भनेका छन् । थापाले राप्रपा सरकारमा गएको मतदातालाई चित्त बुझेन, त्यो प्रत्युत्पादक भयो, गल्ती भयो, अब गल्ती नदोहोरिने पनि ट्वीटर मार्फत स्पष्ट पारेका छन् ।

थापाले ट्विटरमा लेखेका छन्, ‘कतिपयमा राप्रपाबारे अझै भ्रम रहेको पाइन्छ। त्यसैले दोहोर्‍याए स्पष्ट पार्न चाहन्छुः पटकपटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन, त्यो प्रत्युत्पादक भयो, गल्ती भयो, अब गल्ती दोहोरिने छैन । सरकारमा गएपनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा छोडेको छैन,छोडने छैन’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर