• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

क*रणी गर्दा गर्दै आमाले देखेर कुटाइ खाएका आरोपित युवा मिडियामा आए, मैले केहि गरेको छैन भन्दै यस्तो गरे (भिडियो सहित)

क*रणी गर्दा गर्दै आमाले देखेर कुटाइ खाएका आरोपित युवा मिडियामा आए, मैले केहि गरेको छैन भन्दै यस्तो गरे (भिडियो सहित)


  • ओएसनेपाल
  • असार २ २०७८, बुधबार
  • ५:२५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 41.8K
    SHARES

    मोरङ । मोरङको उर्लाबारी वाड न १ मा एउटा दर्दनाक घटना घटेको छ । शारिरिक रुपमा अशक्त ३७ बर्षकि महिलालाई छिमेकी युवकले बलात्कार गरेका छन । राती ९ बजेको समयमा युवतीको घरमै आएर बलात्कार गरेको युवतीका आमा बुबाले बताएका छ्न । बोल्न र हिड्न नस्क्ने युवतीलाई भान्सा घर भित्र लगेर बलात्कार गर्दै गर्दा आमाले रङेहात भेटेको भनाइ छ ।

    छोरीलाई बलात्कार गर्दै गर्दा आमाले देखेपछि पिराले ती युवकलाई कुटेको र ढोका थुनेर बाहिर गाउलेलाई बोलाउन आमा निस्केपछी ती युवक ढोका फुटाएर फरार भएको आमाले बताइन । अहिले ती युवकलाई इलाका प्रहरी कार्यलय उर्लाबारीले नियन्त्रणमा लिएको उनले बताइन । के के भएको थियो त ? तल भिडियोमा सबै जानकारी हेर्नुहोला ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com