सडक सञ्जालमा नजोडिएको खराङमा बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पताल लैजाँदै — OSNepal

सडक सञ्जालमा नजोडिएको खराङमा बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पताल लैजाँदै

LC (KTM) June 15, 2022 0

रुकुम(पूर्व)- रुकुम(पूर्व)को पुथाउत्तरगङ्गा गाउँपालिका– ८, खराङका एक बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पताल लैजाँदै । अहिलेसम्म सडक सञ्जालमा नजोडिएको र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुन नसकेको यस क्षेत्रका नागरिकको प्राण मुठीमा अल्झिएको पाइन्छ । समयमा अस्पताल पु¥याउन सके ज्यान जोगियो नत्र कतिपयले स्ट्रेचरमै ज्यान गुमाएका उदाहरण रुकुम(पूर्व) मा पाउन सकिन्छ । तस्बिर ः सर्जना कार्की÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर