एएफसी एसिया कप छनोट खेल्न कुवेत पुगेका प्रशिक्षक अल्मुताइरी फर्किएनन् — OSNepal

एएफसी एसिया कप छनोट खेल्न कुवेत पुगेका प्रशिक्षक अल्मुताइरी फर्किएनन्

LC (KTM) June 16, 2022 0

काठमाडौं :
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कुवेत गएर फर्किएका छैनन् । एएफसी एसिया कप छनोट खेल्न कुवेत पुगेको नेपाली टोली बुधबार त्यहाँबाट फर्किएपनि अल्मुताइरी भने उतै बसेका छन्।

उनी विदा बसेको बतायएको छ। छनोटमा नेपालले पहिलो खेलमा जोर्डनसँग २-० र दोस्रो खेलमा कुवेतसँग ४-१ गोलले पराजित भएको नेपालले तेस्रो खेलमा इन्डोनेसियासँग ७-० गोल अन्तरको लज्जास्पद शार व्यहोरेको थियो ।

यो प्रतियोगितामा प्रशिक्षक अल्मुताइरीसँगको विवादका कारण पहिलो रोजाईका ११ जना खेलाडी राष्ट्रिय टोलीमा थिएनन्। केहीदिन अघि भएको प्रतियोगिताका क्रममा अल्मुताइरी बेहोस भएर ढलेका पनि थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर