सेवाग्राहीमाथि अभद्र व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव प्रहरी फन्दामा — OSNepal

सेवाग्राहीमाथि अभद्र व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव प्रहरी फन्दामा

LC (KTM) June 23, 2022 0

सिरहा, ९ असार
लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत कर्मचारी पक्राउ परेका छन् । सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन् ।

सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएपछि उनले दुर्व्यवहार गरेको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर