अस्ट्रेलिया को पहिलो नेपाली रेष्टुरेन्ट टेष्ट अफ हिमालय अहिले ८ टि ८ क्याफे- सुर्य महर्जन — OSNepal

अस्ट्रेलिया को पहिलो नेपाली रेष्टुरेन्ट टेष्ट अफ हिमालय अहिले ८ टि ८ क्याफे- सुर्य महर्जन

LC (KTM) June 26, 2022 0

अस्ट्रेलिया देश सुन्ने बित्तिकै सबै ले अवशर नै अवशर को रहेको शहर बुज्ने गर्दछन् l हुन् पनि तेस्तै रहेको छ अस्ट्रेलिया मा सबै ले वरावर अवशर, दु:ख गर्न सक्नेको को लागि रोजेको शहर भन्दा फरक नपर्ला l यस्तै भयो सुर्य महर्जन लाई, नेपाल पाटन घर भई हाल अस्ट्रेलियाको क्यानवेरा मा परिवार को साथ बस्दै आउनु भएका महर्जन १९८६ मा होटेल हिमालय मा सेफ हुनु हुन्थियो l समय चल्दै जादा उहाको कार्य क्षमता, अनुभव र पारिवारिक साथ बाट महर्जन दुबई स्थित हिल्टन होटेल मा सेफ पदमा काम को शिलशिला मा जानु भयो l

उहाको १२ वर्ष को दुबई बसाई र दुबई को राजपरिवार को व्यापार पनि केहि समय समाल्नु भएको थियो l दुबई शहर मा बटुल्नु भएको अनुभव र पारिवारिक साथ र सपोर्ट ले महर्जन २००१ मा अस्ट्रेलिया को क्यानवेरा स्थित Hotel Hyatt मा आउनु भयो l उहाले ८ वर्ष Hotel Hyatt मा काम गर्नु भएको र थप २ वर्ष को क्याटरिङ्ग को अनुभव बाट २००९ मा उहाले अस्ट्रेलिया मा पहिले नेपाली रेष्टुरेन्ट टेष्ट अफ हिमालय खोल्नु भयो l

उहाले उक्त रेष्टुरेन्ट ५ वर्ष चलाउनु भयो र पछि पुन वोर्क फोर्स मा २ वर्ष काम गर्नु भएको थियो l हाल अस्ट्रेलिया को क्यानवेरा मा पुब्लिक सेक्टर मा क्याटरिंग सेवा दिदै आउनु भएको छ l उहाले पेशागत अनुभव, शिप, र क्षमता लाई सदैब अगाडी बढाउने उदेश्य ले हाल पुन ८ टि ८ क्याफे संचालन गरि सेवा दिदै आउनु भएको छ l उक्त क्याफे मा फक्सन र क्याटरिङ्ग सुविधा रहेको छ l थप जानकारीको लागि ०४०४६३९८८८ सम्पर्क गर्न सकिनेछ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर