आकर्षक तलबमा कुवेतमा खुल्यो रोजगारको अवसर — OSNepal

आकर्षक तलबमा कुवेतमा खुल्यो रोजगारको अवसर

LC (KTM) July 03, 2022 0

काठमाडौं :

कुवेतमा नेपाली ड्राइभरका लागि रोजगारको अवसर आएको छ कुवेत सहरमा रहेको एक कम्पनीले ५४ जना नेपाली पुरुष ड्राइभरको माग गरेको हो । मग अनुसार न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने करार अवधि २ वर्षे रहेको र कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने रहेको छ ।

कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । खान बस्नेतसहित कामदारले तलब ६१ हजार बढि पाउनेछ । त्यस्तै स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।

हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।इच्छुक कामदारले आर. बि. ओभरसिज प्रालिको कार्यालय गोंगबु काठमाडौंमा असार २३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर