आज पनि बढ्यो अमेरिकी डलरको भाउ — OSNepal

आज पनि बढ्यो अमेरिकी डलरको भाउ

LC (KTM) July 03, 2022 0

काठमाडौं, १९ असार:

नेपाल राष्ट्र बैंकले आज आईतबारका लागि एक अमेरिकी डलरको खरिद दर १२६ दशमलब १८ पैसा र विक्री दर १२६ दशमलब ७८ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

यसैगरी युरो १ को खरिददर १३१ दशमलब ९० पैसा र विक्री दर १३२ दशमलब ५२ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८५ दशमलब ७६ पैसा र विक्री दर ८६ दशमलब १७ पैसा रहेको छ ।

जापानी येन १० को ९ दशमलब ३२ पैसा रहेको छ । विक्री दर ९ दशमलब ३७ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८ दशमलब ८३ पैसा विक्रीदर १८ दशमलब ९२ पैसा रहेको छ ।

कतार रियाल १ को ३४ दशमलब ४६ पैसा रहेको छ । विक्री दर ३४ दशमलब ६२ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३ दशमलब ६३ र विक्री दर ३३ दशमलब ७९ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर