तेजाब तथा अन्य घातक रासायनिक पदार्थमाथि विचार गरियोस् प्रस्ताव प्रस्तुत
LC (KTM) July 07, 20220
गृहमन्त्री बालकृष्ण खाँण राष्ट्रियसभाको बिहीबारको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) २०७९ माथि विचार गरियोस्’ प्रस्ताव प्रस्तुत गर्दै । तस्बिर ः रत्न श्रेष्ठ÷ रासस