दाजु र बहिनीले विबाह गरे र जन्माए सर्पजस्तै बच्चा, बच्चा जन्मिएको केही समयमा नै आइपर्यो यस्तो विपत — OSNepal

दाजु र बहिनीले विबाह गरे र जन्माए सर्पजस्तै बच्चा, बच्चा जन्मिएको केही समयमा नै आइपर्यो यस्तो विपत

LC (KTM) July 10, 2022 0

काठमाडौँ ।दाजु बहिनीको सम्बन्ध निकै पवित्र हुन्छ । दाजु र बहिनीको विबाह कहिल्यै पनि कहीँ पनि चल्दैन भन्ने विश्वास छ । खबर हो उज्वेकिस्तानको ।जहाँका दुई बहिनी र दाईले विबाह गरेको वर्ष दिनमा नै सर्पजस्तो बच्चा जन्मिएको छ । बच्चाको शरीरमा सर्पको जस्तै धार र माछाको छालाको दाग देखिएको बताइएको छ ।

उक्त बच्चा जन्मिए लगत्तै मृत्यु भएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । पहिलो श्रीमान छोडेर गएपछि दाजुसँग विवाह गरेकी ति महिलाको अघिल्लो बच्चा पनि खेल गएको समाचारमा जनाइएको छ ।

ति महिलाले दाजुसँग विबाह गर्नु अघि नै पहिलो श्रीमानबाट जन्मेको थियो । ति महिलाले पछिल्लो पटक जन्माएको बच्चा सबै दुर्गुण लिएर जन्मियो। बेलायती वेबसाइट ‘मिरर’ को रिपोर्टका अनुसार उज्वेकिस्तानको डस्टिक प्रान्तमा एक दाजु र बहिनीले विवाह गरेका छन् ।

पछि बालिकाले अस्पतालमा छोरालाई जन्म दिइन् । यो बच्चा यति अनौठो थियो कि उसलाई अपरेसन थिएटरमा देख्ने सबै सुरुमा डराए। अस्पतालका कर्मचारी पनि उनलाई छुन डराउँथे । यो बच्चालाई धेरै रोग थियो। उनको शरिरमा सर्पको दागको निशान थियो । बच्चाको छाला नराम्रो थियो र माछाको छालामा दागहरू देखिएको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर