चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ नेपालका विद्यार्थीलाई खाना पस्किँदै — OSNepal

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ नेपालका विद्यार्थीलाई खाना पस्किँदै

LC (KTM) July 11, 2022 0

काठमाडौँ, २७ असार -नेपालको चारदिने भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ सोमबार ग्लोबल डेभलपमेन्ट तथा साउथ -साउथ कोअपरेशन फन्डका सहयोगमा शान्ति निकुञ्ज मावि, वसन्तपुर मरुटोलमा सुरु भएको स्माइलिङ चिल्ड्रेन परियोजनाको सुरुआत कार्यक्रममा विद्यार्थीलाई खाना पस्किँदै । तस्बिर ः रत्न श्रेष्ठ÷ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर