कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गर्नेको भीड — OSNepal

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गर्नेको भीड

LC (KTM) July 11, 2022 0

जुम्ला- जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गर्न आएका नागरिकको भिड । यहाँ बिरामी दिनहुँ बढ्दै गएको र नाम लेखाउने बहिरङ्ग विभाग व्यवस्थित नभएको सेवाग्राहीको गुनासो छ । तस्बिर ः विजय रावत÷रासस

पूर्वप्रधानमन्त्री भट्टराईको शालिक शिलान्यास
गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक बन्ने भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आज आयोजित कार्यक्रममा सो शालिकको शिलान्यास गर्नुभएको हो । कार्यक्रममा मन्त्रालयका सचिव ई मणिराम गेलाललगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर