पर्यटकीयस्थल देउराली गुफा,मुख्य द्वाराबाट छिरेपछि पहिलो र दोस्रो तला हुँदै तेस्रो तलाबाट निस्किन्छ — OSNepal

पर्यटकीयस्थल देउराली गुफा,मुख्य द्वाराबाट छिरेपछि पहिलो र दोस्रो तला हुँदै तेस्रो तलाबाट निस्किन्छ

LC (KTM) July 13, 2022 0

रुकुम(पूर्व) को प्रमुख पर्यटकीयस्थल देउराली गुफा । यो गुफा सिस्ने गाउँपालिका– ५ मा अवस्थित छ । यो गुफाको मुख्य द्वाराबाट छिरेपछि पहिलो र दोस्रो तला हुँदै तेस्रो तलाबाट बाहिर निस्कने बाटो छ ।

प्रचारप्रसारको अभावको कारण ओझेलमा परेको यस गुफा निकै सुन्दर र आकर्षक छ । गुफाभित्र ढुङ्गाका विभिन्न आकृति छन् भने कतैकतै घुँडासम्म डुबाउने पानी पनि छ । तस्बिर ः सर्जना कार्की÷रासस

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर