पशुपति शर्माको तिज गीत 'कति नक्कल पार्न मन लाहोला' — OSNepal

पशुपति शर्माको तिज गीत ‘कति नक्कल पार्न मन लाहोला’

LC (KTM) July 14, 2022 0

लोकप्रिय दोहोरी गायक पशुपति शर्माको यस बर्षको दोस्रो तिज कोसेली ‘कति नक्कल पार्न मन लाहोला’ भखर्रै सार्वजनिक भएको छ ।

सुप्रसिद्ध गायक पशुपति शर्मा र गायिका रेनुका भट्टराईको आवाजमा सजिएको उक्त गितमा पशुुपति शर्माको उत्कृष्ट लय शब्द रचना रहेको छ । निकै मौलिक शब्दहरुमा प्रेमिकल जोडीहरुको मायाप्रेमको विषयबस्तु दर्शाईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

प्रकाश भट्टको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको उक्त गितको म्युजिक भिडियोमा आर्यान घिमिरे र रक्षा भट्टराईको डान्सिंग फिचर रहेको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई अजय रेग्मीले छांयाकन एवम् विष्णु शर्माले सम्पादन गरेका छन् ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *