नदी कटान नियन्त्रण गर्दै सशस्त्र प्रहरीको टोली — OSNepal

नदी कटान नियन्त्रण गर्दै सशस्त्र प्रहरीको टोली

LC (KTM) July 17, 2022 0

डोटी-सेती नदीको बाढीले जमिन कटान गरी डोटीको शिखर नगरपालिका–१० बानीडुग्रीसैनमा रहेका स्थानीयका घर तथा स्कुल बगाउने अवस्था पुगेपछि नदी कटान नियन्त्रण गर्दै सशस्त्र प्रहरीको दिपायलमा रहेको ३६ नं गणको टोली । तस्बिर ः विमलबहादुर विष्ट÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर