प्रचण्डले भन्छन् - पहिला प्रधानमन्त्री भएर जाँदा जस्तै भारतले मेरो स्वागतमा कुनै कसर बाँकी राखेन — OSNepal

प्रचण्डले भन्छन् – पहिला प्रधानमन्त्री भएर जाँदा जस्तै भारतले मेरो स्वागतमा कुनै कसर बाँकी राखेन

LC (KTM) July 17, 2022 0

काठमाडौं १ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तिन दिने भारत भ्रमण सकेर आज आइतबार स्वदेश फर्किएका छन् ।

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत पुगेका प्रचण्डले आफ्नो स्वागतमा भाजपाले कुनै कसर बाँकी नराखेको बताए ।

सरकार र भाजपाको जुन जुन सम्मान र सुरक्षाको जस्तो व्यवस्था गरिएयो त्यो पहिला प्रधानमन्त्री भएर जाँदा भन्दा फरक नभएको बताए ।

आफ्नो भ्रमण अपेक्षअनुसार नै भएको भन्दै प्रचण्डले कतिपय सन्दर्भमा आफुले सोचेभन्दा राम्रो भएको महसुस गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर