साउथका विजय देवरकोंडासँग डेटिगं जान चाहान्छिन सारा — OSNepal

साउथका विजय देवरकोंडासँग डेटिगं जान चाहान्छिन सारा

LC (KTM) July 17, 2022 0

एजेन्सी :

बलिउडमा पछिल्लो समय रुचाइएकी नायिका हुन् सारा अली खान । उनी कारण को शो करफी विथ करणमा सहभागी भएकी थिइन् । शो मा उनले आफ्नो व्यक्तिगत जीबनका प्रेमका बारेमा खुलेर कुरा गरेकी छन् । शोमा सारासँगै जान्भी कपुर पनि गएकी थिइन् ।

शोमा करणले सारालाई कोसँग बिहे गर्न चाहान्छौ भनेर गरेको प्रश्नमा उनले बिहे भएको कलाकारको नाम लिएकी थिइन् । बिहे भएको कलाकारको नाम लिएसँग करण चकित भएका थिए ।उनले रणवीर कपुर रणवीर सिंह नाम लिएकी थिइन् ।

त्यस्तै उनले विक्की कौशलको पनि नाम लिएकी थिइन् । त्यस्तै उनले विजय देवरकोंडासँग डिटिगं जान चाहेको बताएकी छन् । केदारनाथ बाट बलिउडमा पाहिला चालेकी सारा अहिले चल्तिकी नायिकामा पर्न थालेकी छन् । उनले आफ्नी सौतेनी आमा करिना कपुरबाट धेरै सिकेको बताउछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर