हिमालयन टेलिभिजन र नेपाल समाचारपत्रविरुद्ध मेयर बालेन साहले दिए प्रेस काउन्सिलमा उजुरी — OSNepal

हिमालयन टेलिभिजन र नेपाल समाचारपत्रविरुद्ध मेयर बालेन साहले दिए प्रेस काउन्सिलमा उजुरी

LC (KTM) July 19, 2022 0

काठमाडौं । नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमा प्रकाशन भएको काठमाडौं महानगरले मेयर साहलाई चुनाव जिताउन सहयोग गर्ने रुटिन अफ नेपाल बन्दलाई आर्थिक वर्ष २०७९ – ८० को बजेट उपलब्ध गराएको भन्ने समाचारप्रति बालेन शाहले आपत्ति जनाएका छन् ।

उक्त समाचार प्रकाशन तथा प्रसारण गरेको प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताउँदै मेयर शाहले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन् ।

मेयर साहले मंगलबार नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गराउँदै कुनै अमुक संस्थालाई बजेट नछुट्याएको प्रमुख शाहद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । पढ्नुहोस् महानगरले जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर