साताको पहिलो दिन ह्वात्तै घट्यो सुनको मूल्य — OSNepal

साताको पहिलो दिन ह्वात्तै घट्यो सुनको मूल्य

LC (KTM) June 20, 2021 0

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुक्रबार तोलामा ९० हजार आठ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ८ सयले घटेर प्रतितोला ९० हजारमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ८९ हजार ५५० रहेको छ । त्यस्तैगरी आज चाँदीको मूल्य तोलामा १२९० कायम गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर