अकबरे खुर्सानीले बनायो ईलामका मदनलाई करोडपति, भन्छन् यसरी खुर्सानी बेचेरै जोडे डेढ करोडको सम्पत्ति (भिडियो) — OSNepal

अकबरे खुर्सानीले बनायो ईलामका मदनलाई करोडपति, भन्छन् यसरी खुर्सानी बेचेरै जोडे डेढ करोडको सम्पत्ति (भिडियो)

LC (KTM) June 20, 2021 0

ईलाम । ईलामको सुर्योदय नगरपालिका–१२ आठघरेका मदन राई लामो समयदेखि कृषि पेसामा छन् । उनले ठूलो क्षेत्रफलमा व्यवसायिक रुपमा अकबरे खुर्सानी खेती गरेर मनग्य आम्दानी पनि गर्दै आएका छन् ।

वर्षको झण्डै १० लाख रुपैयाँको अकबरे खुर्सानी बिक्री गर्ने उनले यसैको मुनाफाले डेढ करोड मूल्य बराबरको ३० रोपनी जग्गा समेत जोडे ।

यो भिडिओमा उनले हामीसँग आफ्नो अनुभव बाँडेका छन् । अकबरे खुर्सानी खेती कसरी गर्ने ? यसको बजार कस्तो छ ? यो कस्तो ठाउँमा हुन्छ ? मुनाफा कति हुन्छ ? लगायतका प्रश्नहरुमा उनले खुलेर जवाफ दिएका छन् । कृपया भिडिओ अन्तर्वार्ता पूरै हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर