मुल्यवृद्धिको विरोधमा थाल र चम्चा बजाएर राप्रपाको विरोध प्रदर्शन — OSNepal

मुल्यवृद्धिको विरोधमा थाल र चम्चा बजाएर राप्रपाको विरोध प्रदर्शन

LC (KTM) July 27, 2022 0

काठमाडौं ११ साउन । राष्ट्रिय प्रजातान्त्रिक पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले मुल्यवृद्धिको विरोधमा आज थाल चम्चाले बजाएर विरोध प्रर्दशन गरेका छन् ।

भृकुटीमण्डपबाट सुरु भएको विरोध प्रर्दशन माइतीघरसम्म पुगेको थियो । प्रदर्शन मूल्यवृद्धि, बलात्कार, महिला हिंसा, नागरिकता विधेयकविरुद्ध लगायतका विषयमा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर