• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

गायक टेकेन्द्र रोकायाको आवाजमा “मलाई त तै सुवा मन पडी “

गायक टेकेन्द्र रोकायाको आवाजमा “मलाई त तै सुवा मन पडी “


  • ओएसनेपाल
  • असार ६ २०७८, आइतबार
  • २:३५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 4.6K
    SHARES

    काठमाण्डौं । देउडा गायिका रेखा जोशी र गायक टेकेन्द्र रोकायाको आवाजमा रहेको नयाँ गीत “मलाई त तै सुवा मन पडी “ को भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।गीतमा युवा अवस्थामा भएका प्रेमील जोडिको मनको भावनालाई समेटिएको छ ।

    बसन्त चन्दको शब्द तथा टेकेन्द्र रोकायाको संगीत एवम केशव बडुको संगीत संयोजन भिडियोमा रहेको छ । प्रकाश खड्काको छायाँकन , लक्ष्मण चौहानको सम्पादन विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ ।

    “मलाई त तै सुवा मन पडी “विक्रम चौहान , अरनवी ढुङगाना र नबराज बरालको फिचरिङ रहेको छ ।“मलाई त तै सुवा मन पडी “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com