गायक टेकेन्द्र रोकायाको आवाजमा “मलाई त तै सुवा मन पडी “ — OSNepal

गायक टेकेन्द्र रोकायाको आवाजमा “मलाई त तै सुवा मन पडी “

LC (KTM) June 20, 2021 0

काठमाण्डौं । देउडा गायिका रेखा जोशी र गायक टेकेन्द्र रोकायाको आवाजमा रहेको नयाँ गीत “मलाई त तै सुवा मन पडी “ को भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।गीतमा युवा अवस्थामा भएका प्रेमील जोडिको मनको भावनालाई समेटिएको छ ।

बसन्त चन्दको शब्द तथा टेकेन्द्र रोकायाको संगीत एवम केशव बडुको संगीत संयोजन भिडियोमा रहेको छ । प्रकाश खड्काको छायाँकन , लक्ष्मण चौहानको सम्पादन विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ ।

“मलाई त तै सुवा मन पडी “विक्रम चौहान , अरनवी ढुङगाना र नबराज बरालको फिचरिङ रहेको छ ।“मलाई त तै सुवा मन पडी “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर