फेरि पनि अर्थमन्त्रीमा जनार्दन शर्मा नियुत्त, आजै शपथ लिने — OSNepal

फेरि पनि अर्थमन्त्रीमा जनार्दन शर्मा नियुत्त, आजै शपथ लिने

LC (KTM) July 31, 2022 0

काठमाडौं १५ साउन । बजेट निमार्णको विषयमा आरोप लागेपछि राजीनामा दिएका जनार्दन शर्माले फेरि आजै अर्थमन्त्रीमा सपथ लिने भएका छन् ।

शर्मा माथि छानविन गर्न गठन भएको छानविन समितिले प्रमाण नभेपछि फेरि शर्मा नै अर्थमन्त्रीमा नियुक्त हुने भएका हुन् ।

शर्माको नियुक्तिको विषयलाई लिएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा बिच भेटवार्ता भएको थियो । प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीले शर्माको नाम शीतलनिवास पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजा पद तथा गोपनियताको सपथ गराउने छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर