अर्थमन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ — OSNepal

अर्थमन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ

LC (KTM) July 31, 2022 0

काठमाडौं १५ साउन । अर्थमन्त्री जर्नादन शर्माले राष्ट्रपति कार्यालयमा आयोजित समारोहमो पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् ।

जेठ १४ गते बजेट निमार्णको क्रममा अनाधिकृत व्यक्तिलाई सहभागीता गराएको आरोप लागेपछि असार २२ गते पदबाट शर्माले राजीनामा दिएका थिए ।

शर्मामाथि छानविन गर्न गठित संसदीय छानबिन समितिले शर्मालाई निर्दोष सावित गरेपछि आज पुन शर्माले अर्थमन्त्रीमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर