बलिउडका सबैभन्दा सुन्दर अभिनेता मानिने ऋतिक रोशनको यो सेल्फी किन बन्यो भाइरल ? — OSNepal

बलिउडका सबैभन्दा सुन्दर अभिनेता मानिने ऋतिक रोशनको यो सेल्फी किन बन्यो भाइरल ?

LC (KTM) August 01, 2022 0

काठमाडौं :

बलिउडमाँ छुट्टै पहिचान बनाउन सफल अभिनेता हुन् ऋतिक रोशन । बेरै फिल्ममा सफल अभिनय गरेका उनी पत्नी सुजैनलाई डिर्भोस दिए पछि एक्लै थिए ।

अहिले भने उनी गायिका सबा अजादसँग प्रेममा रहेका छन् यो जोडी बेला बेला घुम्न गएका तस्विर बाहिर आइरहन्छन् । बलिउडका सबैभन्दा सुन्दर र प्रतिभाशाली अभिनेता मानिने उनृनको अभिनयका कारण होस् वा उनको लुक्स सबै कुराले उनले फ्यानहरूको मनमा राज गरेका छन् । यसैबीच, ऋतिकले भर्खरै आफ्नो एउटा सेल्फी सेयर गरेका जुन सेल्फी तस्विर अहिले भाइरल बनेको छ ।

तस्बिरमा उनका फ्यानहरुले विभिन्न खाले प्रतिकृया दिइरहेका छन् । ऋतिक चाँडै नै सैफ अली खानसँगको फिल्म विक्रम वेधामा देखिनेछन् । फिल्मलाई पुष्कर–गायत्रीले निर्देशन गरेका छन् । ऋतिक अहिले अमेरिकामा आफ्नो एक्सन फिल्म फाइटरको सुटिङमा व्यस्त रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर