साउनको तेस्रो सोमबार म्याग्दीको गलेश्वर धाममा तीन लाख सात हजार भेटी सङ्कलन — OSNepal

साउनको तेस्रो सोमबार म्याग्दीको गलेश्वर धाममा तीन लाख सात हजार भेटी सङ्कलन

LC (KTM) August 03, 2022 0

म्याग्दी-म्याग्दीको गलेश्वर धाममा साउन महिनाको तेस्रो सोमबार भक्तजनहरुले चढाएको भेटी गन्दै गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी । तेस्रो सोमबार मन्दिरमा तीन लाख सात हजार १३ रुपैयाँ भेटी सङ्कलन भएको छ । तस्वीर ः धु्रवसागर शर्मा,रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर