गर्भवती आलियाले रणवीरले आफ्ना खुट्टा मालिस गर्दैनन् भन्दै गुनासो गरेपछि..... — OSNepal

गर्भवती आलियाले रणवीरले आफ्ना खुट्टा मालिस गर्दैनन् भन्दै गुनासो गरेपछि…..

LC (KTM) August 03, 2022 0

काठमाडौं । भारतीइ सुन्दरी नायिका आलिया भट्टले विबाह गरे लगत्तै गर्भवती बनिन् । छिटै गर्भवती भएको भन्दै ट्रोलरहरु उनको पछि पनि लागे । हातमा कैयौँ फिल्महरु हुँदा हुँदै बच्चाको तयारी गरिरहेकी यी सुन्दरी नायिकाले विवाहको तीन महिना लगत्तै पति रणबीर कपुरलाई आफ्नो खुट्टा र शरीरु मालि नगरिदिएको गुनासो गरेकी छिन् ।

एक कुराकानीमा आफ्नो परिवार भित्रको भित्री रहस्य खोल्दै नायिका आलिायाले भनिन् रणबीरले अरु सबै सहयोग गर्छन् तर खुट्टा भने मसाज गर्दैनन् । कुराकानीको क्रममा आलियाले रणवीरले अरु ख्याल र रेखदेख भने सधैँ मेरो राम्रो तरिकाले गरेको भन्दै उनको तारिफ गरेकी छिन् । हालै लण्डनबाट हालै फर्किएकी आलिया फिल्म ‘हार्ट अफ स्टोन’ को सुटिङ गरेर फर्किएकी हुनु् । फर्किए लगत्तै गरिएको कुराकानीमा उनले भनिन् परिवारका सदस्यहरुले भने राम्रो साथ र सहयोग दिइरहेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर