पत्निको मृत शरिर काँधमा बोकेर पति अस्पताल पुगे, अस्पतालले गरेको दुव्यर्बहार देखेर सबैको मन रुन्छ — OSNepal

पत्निको मृत शरिर काँधमा बोकेर पति अस्पताल पुगे, अस्पतालले गरेको दुव्यर्बहार देखेर सबैको मन रुन्छ

LC (KTM) August 03, 2022 0

काठमाडौँ : एक पतिले आफ्नी पत्निको शव आँफैले बोकेर अस्पताल गएका छन् ।अस्पतालले एम्बुलेन्स र शव बाहान उपलब्ध नगराएपछि पिडित पतिले मृत पत्निको शव आँफैले काँधमा बोकेर गएको भारतीय मिडियाले जनाएको छ । खबर हो भारतको उत्तर प्रदेशको हो ।

उत्तर प्रदेशको चिन्तापुरबदकी महिलाको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल लैजान खोज्दा खोज्दै उनको निधन भएको हो ।ति पतिले हरारिँदै पत्निलाई अस्पताल लैजान खोज्दा सरकारी अस्पतालले एम्बुलेन्स समेत नदिएको बताइएको छ । ति पतिले काँधमा नै पत्निको शव बोकेर पुगे लगत्तै उनलाई मृत घोषीत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर