अभिनेत्री उर्वशी रौतेला अहिले सम्मकै हट अबतारमा देखा परिन्, फ्यानले भने आगो लगायौ — OSNepal

अभिनेत्री उर्वशी रौतेला अहिले सम्मकै हट अबतारमा देखा परिन्, फ्यानले भने आगो लगायौ

LC (KTM) August 05, 2022 0

एजेन्सी :

अभिनेत्री उर्वशी रौतेला बोल्डनेसका लागि परिचित नायिका हुन् । उनी बेला बेला यस्तै यस्तै कारण चर्चामा आइरहन्छिन् । यहि बिचमा उनले फेरी एक हट तस्विर सामाजिक संजालमा सेयर गरेकी छन् । तस्विरमा उनी निकै हट देखिएकी छन् ।

तस्विरलाई हेरेर फ्यानले विभिन्न प्रतिकृया दिइरहेका छन् । उनले निकै छाटो लुगा लगाएकी छन् । तस्विर सेयर गरेको केही घण्टामा नै लाइक र केमन्टको ओइरो आएको छ । उनको ब्याक पोजलाई फ्यानले मन पराएका छन् ।

तस्विरमा एक फ्यानले लेखेका छन् अगाले लगायौ । त्यस्तै अर्कोले लेखेका छन् हट पोज । उवर्शी पछिल्लो समय अप कमिगं मिल्म ‘दे लेजेंड’ लाई लिएर चर्चामा छिन् । फिल्ममा उनी सरवाननसँग देखा पर्ने छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर