पहिलो पटक पति रणवीर कपुरसँग बेबी बम्पमा पतिसँग देखिइन् आलिया , तस्विर भाइरल — OSNepal

पहिलो पटक पति रणवीर कपुरसँग बेबी बम्पमा पतिसँग देखिइन् आलिया , तस्विर भाइरल

LC (KTM) August 08, 2022 0

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर यतिबेला आफ्नो आगामी फिल्म ‘ब्रह्मास्त्र’ को प्रमोशनमा व्यस्त छन् । ‘ब्रह्मास्त्र’को दोस्रो गीतको प्रिभ्यू इभेन्टमा आलिया आलियको ‘बेबी बम्प’ देखिएको छ ।

बेबी बम्पका तस्विर भाइरल बनेकाछन् । भाइरल भिडियोमा आलिया पति रणवीर र अयानसँग कार्यक्रममा पापाराजीको अगाडि पोज दिइरहेको थिई । आलियाले ब्राउन कलरको ड्रेस लगाएकी छिन्, जसमा उनको बेबी बम्प पहिलो पटक स्पष्ट देखिएको थियो ।

रणवीरले कालो टिसर्ट र कालो जिन्स लगाएका छन् । आलिया भट्टले पनि यस कार्यक्रममा फोटोसुट गराएकी छिन् । जसका उनले केही तस्विर शेयर गरेकी छन् । गीत ८ अगस्टमा रिलिज हुँदैछ ।

आलियाले २ दिनअघि ‘देवा देवा’ को टिजर पनि फ्यानसँग सेयर गरेकी थिइन् । फिल्मको ट्रेलर र पहिलो गीत ‘केसरिया’ सार्वजनिक भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर