राष्ट्रपतिबाट फिर्ता भएको विधेयक प्रतिनिधिसभाले पारित गरेर लोकतान्त्रिक संस्कारको विकासमा निराश बढायो : दमननाथ ढुंगाना — OSNepal

राष्ट्रपतिबाट फिर्ता भएको विधेयक प्रतिनिधिसभाले पारित गरेर लोकतान्त्रिक संस्कारको विकासमा निराश बढायो : दमननाथ ढुंगाना

LC (KTM) August 19, 2022 0

काठमाडौं ३ भदौ । पुर्वसभामुख दमननाथ ढुंगानाले राष्ट्रिपति विद्यादेवी भण्डारीले सन्देश सहित फिर्ता गरेको नागरिकता विधेयक बुँदाबुँदामा छलफल गर्नु पर्ने बताएका छन् ।

पुर्व सभामुख ढुंगानाले सामाजिक सञ्जाल मार्फत फिर्ता गरिएको विधेयक प्रतिनिधि सभाले पारित गरेर लोकतान्त्रिक संस्कारको विकासमा निराशा बढाएको बताएका छन् ।

‘प्रथमतः राष्ट्रपतिले नागरिक विधेयक फर्काइदिएपछि पर्याप्त वा उचित समय दिएर खुल्ला मनले बुँदा बुँदा उपर हर दृष्टिकोणबाट पुनर्विचार गर्नै पर्दथ्यो,प्रतिनिधिसभाले त्यसो गरेको देखिएन । तुजुकजस्तो भयो । लोकतान्त्रिक संस्कार विकासबारे निराशा बढायो ।’उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर