श्रीमान्को हत्यामा संलग्न श्रीमती र साली सार्वजनिक गर्दै प्रहरी — OSNepal

श्रीमान्को हत्यामा संलग्न श्रीमती र साली सार्वजनिक गर्दै प्रहरी

LC (KTM) August 21, 2022 0

बागलुङ- साउन २५ गते राति बागलुङको निसीखोला गाउँपालिका–५, कामिडेरा निसासी २५ वर्षीय टुकबहादुर बिकको हत्यामा संलग्न बिकका श्रीमती कुमारी कामी र साली मनिषा बिकलाई पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङ । तस्बिरः खेमराज गौतम÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर