जीवनको यो आफ्नै नाटक भन्दै आइन् सुन्दरी गायिका पूर्णिमा लामा — OSNepal

जीवनको यो आफ्नै नाटक भन्दै आइन् सुन्दरी गायिका पूर्णिमा लामा

admin April 30, 2024 0

काठमाडौं । गायिका पूर्णिमा लामाले जीवनको यो आफ्नै नाटक बोलको गीतको भिडियो सार्वजनिक गरेकी छिन् । गीतकार प्रेम प्रकाश लामाको शब्द रहेको गीतमा पूर्णिमा लामाको संगीत रहेको छ । चेतन गोतामेको संगीत संयोजन रहेको गीतमा मेलोडियस बनेको छ।

गायिका पूर्णिमाले शब्दको भाव अनुसार आफ्नो स्वर दिएकी छिन। परदेशमा रहेर पनि गीतकार प्रेम प्रकाश लामा नेपाली गीत संगीतप्रति एकदमै क्रियाशील रहँदै आएका छन्। सार्वजनिक गीत सम्पूर्ण दर्शक श्रोताहरूको मनमा बस्न सफल हुनेमा निर्माण टिम विश्वस्त रहेको छ।

गीत पूर्णिमा लामाको अफिसियल यु ट्युब च्यानल ‘पूर्णिमा लामा’मार्फत सार्वजनिक गरिएको गीत निकै रुचाइएको निर्माण यूनिटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *