पर्वतको पाखाथरमा बन्दै गरेको नेपालकै ठूलो नक्सा — OSNepal

पर्वतको पाखाथरमा बन्दै गरेको नेपालकै ठूलो नक्सा

LC (KTM) August 28, 2022 0

पर्वत-पर्वतको कुश्मा नगरपालिका– ४ स्थित पाखाथरमा निर्माणाधीन नेपाल पार्कमा बन्दै गरेको नेपालको नक्सा । रातमा पनि देखिने गरी बनाउँदै गरिएको नक्साको लम्बाइ ५७ फिट र चौडाइ १६ फिट रहेको छ ।

गुप्तेश्वर सामुदायिक वन उपभोक्ता समितिले खाली रहेको वनको जग्गामा पर्यटन पर्यावरणको अवधारणा अनुसार नेपाल पार्कको निर्माण गर्दैछ । सदरमुकाम कुश्माको जुन कुनै ठाउँबाट सहजै देख्न सकिने गरी निर्माण गरिएको समितिको भनाइ छ । तस्बिर ः सुमनजङ्ग थापा÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर