बजार अनुगमनमा मेलम्ची नगरपालिकाका प्रमुख — OSNepal

बजार अनुगमनमा मेलम्ची नगरपालिकाका प्रमुख

LC (KTM) August 31, 2022 0

मेलम्ची-मेलम्ची बजारको अनुगमनमा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायत कर्मचारी । अवैध रुपमा निर्माण गरेको संरचना, फुटपाथलाई व्यवस्थापन गरी बजारलाई व्यवस्थित गरिने नगरप्रमुख तामाङले बताउनुभएको छ । तस्बिरः किरण थापा÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर