सानी छोरीलाई घरमा छाडेर सुटिगंमा फर्किइन् प्रियंका, हट अवतारको प्रियंकाको तस्विर भाइरल — OSNepal

सानी छोरीलाई घरमा छाडेर सुटिगंमा फर्किइन् प्रियंका, हट अवतारको प्रियंकाको तस्विर भाइरल

LC (KTM) August 31, 2022 0

काठमडौँ ।

लोकप्रिय नायिका प्रियंका कार्की फेरी पुरानै हट अवतारमा फर्किएकी छिन् ।

उनले हालै बोल्ड तस्वीर पोष्ट गरेपछि उक्त तस्विर अहिले भाइरलब निरहेको छ ।

छोरीलाई जन्म दिएपछि पहिलो पटक यति बोल्ड अवतारमा देखिएकी सुन्दरी नायिका प्रियंकाले आँफु फेरी काममा फर्किएको यही तस्विरका माध्यमबाट जनाउ दिएकी छिन् ।

हाल हाल फिल्म ‘फूलबारी’को छायांकनमा व्यस्त प्रियंकाको आमा बनेपछि प्रियंकाको तौल ह्वात्तै बढेको थियो ।

बैशाखमा फिल्म ‘लक्का जवान’को प्रमोशनका क्रममा प्रियंकाको तौल यतिबिधि उनले घटाइन् की देख्नेहरु सबै छक्क परे ।

प्रियंकाले आफ्नो तौल घटाएर पुरानै अवस्थमा फर्किए लगत्तै उनी पु्न फिल्मको छायांकनमा ब्यस्त हुन थालेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर