बिदेशमा छोरीसँग यसरी रमाउदै नायिका गरिमा पन्त, हेर्नुहोस लोभलाग्दा तस्विरहरु — OSNepal

बिदेशमा छोरीसँग यसरी रमाउदै नायिका गरिमा पन्त, हेर्नुहोस लोभलाग्दा तस्विरहरु

LC (KTM) September 01, 2022 0

एजेन्सी :

अभिनय क्षेत्रबाट हराएकी पनि सधै चर्चामा आउने नायिका पर्छिन गरिमा पन्त । उनी बिहे गरेर बेल्जियम हाने पछि उतै हराइन् । तर उता गएपछि उनका हट तस्विरहरु भने बाहिर आए । नेपाली सिने क्षेत्रमा संस्कारी नायिकाको छवी बनाएकी उनी बिहे पछि भने खुल्दै गइन् ।

पछिल्लो समय आमा बनेपछि उनको चर्चा झनै चुलियो । विदेसमा रहने गरिमा पन्तको बेबी बम्पको फोटोहरु सार्वजनिक भएका थिए । तस्विरमा उनका फ्यानहरुले राम्रो प्रतिकृया दिइरहन्छन् ।

उनी श्रीमानका साथ बिदेशमा बस्दै आएकी छन् । उनले पछिल्लो समयमा आफ्ना परिवारसँग रमाएका केही तस्बिरहरू सामाजिक संजालमा सेयर गरेकी छन् । उनका केहि तस्बिर इन्स्टाबाट लिएका छौ हेर्नुहोस उनका तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर