प्रियंका चोपडाकी बहिनी परिणिती चोपडाले हद पार गरेका तस्विर बाहिर आए, फ्यानले भने छि ! — OSNepal

प्रियंका चोपडाकी बहिनी परिणिती चोपडाले हद पार गरेका तस्विर बाहिर आए, फ्यानले भने छि !

LC (KTM) September 01, 2022 0

एजेन्सी –
बलिउडकी चर्चित नायिका हुन परिणीति चोपडा । बलिउडमा धेरै फिल्ममा सफल अभिनय गरेकी उनको अभिनय र सौन्दर्यलाई मानिसहरुले निकै मन पराउँछन् । परिणीति चोपडा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।

उनले बलिउडका धेरै ठूला र दिग्गज कलाकारहरूसँग फिल्ममा काम गरिसकेकी छन् । उनको फ्यान फलोइङ पनि निकै ठूलो छ । उनी कहिले फिल्मका कारण त कहिले भिडियो र कहिले तस्विरका कारण चर्चामा आउने उनी अहिले भने तस्विरका कारण चर्चामा आएकी छन् ।

प्रियंका चोपडाकी बहिनी समेत रहेकी उनका हालै केही तस्विरहरु निकै भाइरल भइरहेका छन् । तस्विरमा उनले हद पार गरेको देखिन्छ । यस्ता तस्विर बाहिर आएपछि उनलाई फ्यानले गाली समेत गरेका छन् । सिद्धार्थले समाउदा उनले हातले लाज छोप्न खोजेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर