मार्मिक 'नोट’ लेखेर यस्तो अप्रिय कदम चालिन् यी अभिनेत्रीले, फ्यानहरु भए दुखी — OSNepal

मार्मिक ‘नोट’ लेखेर यस्तो अप्रिय कदम चालिन् यी अभिनेत्रीले, फ्यानहरु भए दुखी

LC (KTM) September 02, 2022 0

एजेन्सी । दक्षिण कोरियाली अभिनेत्री यु जो युनले आ त्मह त्या गरेकी छिन् । सुसाइट नोट लेखेर आफ्ना आमाबुवा, हजुरआमा, र दाजुसँग माफी माग्दै यिनले यस्तो निर्ण लिएइको समाचारमा जनाइएको छ । २७ वर्षीया युनले केही कोरियन सिरियलमा अभिनय गरेपछि चर्चामा आएकी थिइन् ।

‘यसरी संसारलाई बिदाइ गर्दा मलाई दुःख लागेको छ मलाई आफ्नो भन्दा पनि मेरो परिवारको लागि दुःख लागेको छ । म तर, अब म बाँच्न चाहन्न, म बिना तपाईंहरूलाई खाली महसुस हुनेछ, तर तपाईहरूले आफ्नो जीवन साहसपूर्वक बाँच्नु पर्छ ।

म मरिसकेपछि पनि म तपाईहरूलाई हेरिरहने छु मलाई यो पनि थाहा छ मेरो यो कदमले तपाईंहरूलाई चोट पुग्ने छ । तर म कत्ति पनि दुखी छैन । बरु म शान्त छु । मलाई यस विषयमा कुनैपनि पछुतो छैन् उनले लेखेकी छन् ।  उनको यस्तो निर्णयले उनका फ्यानहरु दुखी भएका छन् । उनले केही सफल फिल्ममा पनि अभिनय गरेकी छन् । उनले के कारणले आ त्मह  त्या गरिन भन्ने कुरा स्पष्ट खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर