बालेनको डोजर फेरी असन र इन्द्रचोकमा हिँड्न थाल्यो, हेर्नुहोस् फोटोफिचर — OSNepal

बालेनको डोजर फेरी असन र इन्द्रचोकमा हिँड्न थाल्यो, हेर्नुहोस् फोटोफिचर

LC (KTM) September 06, 2022 0

काठमाडौं, २१ भदौ :

काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा राखिएका सामग्री हटाउन चेतावनी दिएको छ । यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना हटाउन महानगरले आग्रह गरेको थियो ।

तर, महानगरको आग्रहलाई बेवास्ता गर्दै सडकमा राखिएका केही सामग्री महानगर प्रहरीले उठाएको छ । मंगलबार असन, इन्द्रचोकमा पुगेका महानगर प्रहरीले सडकमा राखिएका सामग्री उठाएको हो । साथै सडकमा कुनै पनि सामग्री नराख्न र अवैध संरचना भत्काउन पनि निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर