नेपाल क्रिकेट सङ्घबाट सन्दीप लामिछाने निलम्बित — OSNepal

नेपाल क्रिकेट सङ्घबाट सन्दीप लामिछाने निलम्बित

LC (KTM) September 08, 2022 0

काठमाडौं – नेपाल क्रिकेट सङ्घले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ ।

सो सङ्घका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा आज जारी विज्ञप्तिमा सङ्घको कार्यसम्पादन समितिको निर्णयअनुसार लामिछानेउपर करणी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा सङ्घबाट निलम्बन गरिएको जनाइएको छ । लामिछानेविरुद्ध महानगरीय प्रहरीवृत्त गौशालामा जाहेरी परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर