आकाशको अंगालोमा प्रेमिका भनिएकी करुणा, हेर्नुहोस भिडियो — OSNepal

आकाशको अंगालोमा प्रेमिका भनिएकी करुणा, हेर्नुहोस भिडियो

LC (KTM) September 09, 2022 0

काठमाडौं- लोकप्रिय गायक सुगम पोखरेल र गायिका अस्मिता अधिकारीको युगल स्वरमा समाबेश गीत ‘तिमि छौ र त’ सार्वजनिक भएको छ । गीतकार सुजन कोइरालाको शब्द रचना र सी डी बिजय अधिकारीको सगीत रहेको गीतमा राजु कार्कीको एरेन्ज रहेको छ.।

पछिल्लो समयका लोकप्रिय जोडी आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय रहेको भिडियोलाई युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन् । पहिलो पटक म्युजिक भिडियोमा देखिएको आकाश र करुणाको केमिस्टी जमेको देखिन्छ ।

उत्तम हुमागाईको सिनेमाटोग्राफी र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो ‘तिमि छौ र त’ लाइ माधव बेलबासेको सम्पादन रहेको छ ।’डिजिटल चिम्पान्जी’को अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको भिडियो सार्वजनिक भएको केहि घन्टामै युट्युब ट्रेडिङको अग्रस्थानमा बढ्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर