सलमान र चिरञ्जीवीको फिल्म ‘गडफादर’को सुटिङ किन नहुने भयो जोमसोममा ? — OSNepal

सलमान र चिरञ्जीवीको फिल्म ‘गडफादर’को सुटिङ किन नहुने भयो जोमसोममा ?

LC (KTM) September 16, 2022 0

काठमाडौं । सलमान खान र चिरञ्जीवी स्टारर प्रतीक्षित तेलुगू फिल्म ‘गडफादर’ अब जोमसोममा छायांकन नहुने भएको छ । विना कारण नै जोमसोममा फिल्म छायांकन नहुने जानकारी दिएको निर्माताको टोलीले जनाएको छ ।

फिल्म छायाकंनमा ल लागि भने र राजुसहित लाइन प्रोड्युसर राजेन्द्र घिमिरे र निर्माण नियन्त्रक आचार्य जोमसोम पुगेका थिए । यस अघि जोमसोममा पाँच मिनेट छायांकन गर्ने योजना रहेको कुरा बाहिर आएको थियो ।

सेप्टेम्बर १५ मा छायांकन गर्ने योजनाबनाएर बलिउड निर्माताको टोली जोमजोमसोम गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर